news
10:54 AM![]()
![]() |
फेसबुकमा बिवाहको फोटो राखेकै कारण ६ जेल
एजेन्सी , बेलायतमा बिवाहको फोटो फेसबुकमा राखेकै आधारमा एक दम्पतीलाई प्रहरीलर पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बेलायती सेनाका पुर्व अधिकारी रहेको बताइएको छ ।
बेलायती सैनिक साइमन क्रूगिंग्टनले पहिलो पत्नीलाई छोडपत्रनै नदिई अर्को बिवाह गरे पछि प्रहरीले पक्राउ गरेको हो । पहिलो पत्नीले फेसबुकमा बिहेको फोटो देखे पछि आफुलाई धोका दिएर अर्को विबहा गरेको भन्दै प्रहरीमा उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो ।
यता साइमनकी नबविवाहित दुलहीले पनि साइमनले आफुलाई धोका दिएको भन्दै छोडेकी छन् । साइमनले एलिजाबेथ संग सन् २००६ मा विबहा गरेकी थिइन् । साइमन लाई अदालतले बहुविबहा गरेको आरोपमा छ महिनाको जेल सजाय सुनाएको छ ।
![]() |

0 comments