स्तन प्रतिस्पर्धामा सहभागिको गुनासो : ‘जे देखाउन पर्दथ्यो त्यो देखाइएन’ ( फाेटाे फिचर सहित ) प्रकाशित मिति: बिहिबार, साउन ०६, २०७३ समय: १६:४३:२८
एजेन्सी । चीनमा इन्टरनेशनल ब्रेस्ट मोडल कन्टेस्ट (स्तन प्रतिस्पर्धा) समपन्न भएको छ । कन्टेस्टमा गएका दर्शकहरु सो प्रतिस्पर्धाले ढाटेका कारण सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सहभागिका अनुसार सो कन्टेस्टमा जे देखाउनु पर्दथ्यो त्यो देखाइएन ।चीनमा सो किसिमको कन्टेस्ट १ दशक पहिलेबाट सुरु भएको हो । ६ बर्ष पहिले देखि उक्त कन्टेस्टमा पुरुष पनि सहभागि हुदै आएका छन् । यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको महिलाहरुको आत्मा विश्वास बढाउनु बताइएको छ ।
0 comments