news
5:38 AM![]()
![]() |
दीपिकाले अभिनय गरेको हलीउड फिल्म ‘द रिटन्र्स अफ एक्सजेन्डर केज’को ट्रेलर सार्वजनिक
प्रकाशित मिति: बिहिबार, साउन ०६, २०७३ समय: १८:०४:०७
37 1 Google +0 0 Print0
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेको हलिउड फिल्म ‘द रिटन्र्स अफ एक्सजेन्डर केज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दिपिकाको उपस्थिती उनका फ्यानले अपेक्षा गरेभन्दा अत्यन्तै न्यून छ ।
जसका कारण उनका फ्यान निराश मात्र होइन आक्रोशित पनि भएका छन् । २० जनवरी, २०१७ मा रिलीज हुने चलचित्रमा दीपिकाको कमजोर उपस्थितीलाई लिएर अहिले सामाजिक संजालमा उनलाई मजकको विषय समेत बनाइएको छ ।
ट्रेलरमा मुख्य कलाकार विन डिजेल एकलौटी ढंगले छाएका छन् ।
![]() |

0 comments