news
11:50 AM![]()
![]() |
ओली दशगजामा भारतीयसँग लडेर घाइते भएकालाई भेट्न अस्पताल जाँदै
काठमाण्डौं, १५ साउन । राष्ट्रिय स्वाधिनताका लागि युवा अभियानले सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीय पक्षसँग भएको झडपमा घाइते देबनारायण यादव, दुर्गानन्द झा लगायतलाई उपचारका लागि काठमाण्डौं ल्याएको छ ।
शनिबार विमानमार्फत उनीहरुलाई काठमाण्डौं ल्याइएको स्वाधिनताका लागि राष्ट्रिय लडाइ अभियानका राजेश राईले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वयंम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत घाइतेलाई भेट्न जाने कार्यक्रम रहेको छ । ओली साझ ५ः३० बजे अस्पताल आइपुग्ने उनले जानकारी दिए ।
![]() |

0 comments