हाम्रो नेपाल को चेलीहरुको एक पछि अर्को किन बलत्कार र हत्या भएको छ ?? आखिर किन यस्तो आट आएको छ यी केटा हरु लाई ????
१} के यसमा केटाहरुको मात्र गल्ति छ
२} के हाम्रो चेलीले बढी स्वतन्त्र पाएर हो
३} के हाम्रो चेलीहरुको आभिभावक ले नराम्रो बाटो मा लाग्दा पनि वास्ता नगरे हो
0 comments